ब्रोकरसँग सेबोन अध्यक्ष कार्कीले भने- नबोलेका कुरा मिडियामा आए, सत्य भए राजिनामा दिन्छु

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष रेबतबहादुर कार्कीले आफूले नबोलेका कुरा मिडियामा आएको दाबी गरेका छन् । मिडियामा आएको कुरा सत्य भए आफू नैतिकताका आधारमा अध्यक्ष पदबाट राजिनामा दिन तयार रहेको कार्कीले बताए । ‘मैले बोल्दै नबोलेका कतिपय विषयहरु मिडियामा आएका छन्, जसकारण तपाईहरुले धारणा बनाएर म माथि खनिनुभयो,’ अध्यक्ष कार्कीले भने, ‘मिडियामा आएका कुरा सत्य … Continue reading ब्रोकरसँग सेबोन अध्यक्ष कार्कीले भने- नबोलेका कुरा मिडियामा आए, सत्य भए राजिनामा दिन्छु