उद्योगी र व्यापारीले आन्दोलन गरेर बैंकको नाफा घटाए, ऋणको ब्याजदर डेढ प्रतिशतसम्म घट्ने
काठमाडौं । मोरङबाट सुरु भएको उद्योगी र व्यापारीको आन्दोलनले प्रधानमन्त्रीसम्म पुगेपछि ऋणको ब्याजदर घट्ने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधी समिक्षा मार्फत ऋण घटाउने गरेर आफ्नो नीतिमा पुनरावलोकन गरेको छ । जसले गर्दा ऋणको ब्याजदर डेढ प्रतिशतसम्म तल झर्ने छ । राष्ट्र बैंकबाट पुनरकर्जा लिएर दिने ऋणको ब्याजदर एक प्रतिशतले स्वत घट्ने छ … Continue reading उद्योगी र व्यापारीले आन्दोलन गरेर बैंकको नाफा घटाए, ऋणको ब्याजदर डेढ प्रतिशतसम्म घट्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed