उद्योगी र व्यापारीले आन्दोलन गरेर बैंकको नाफा घटाए, ऋणको ब्याजदर डेढ प्रतिशतसम्म घट्ने

काठमाडौं । मोरङबाट सुरु भएको उद्योगी र व्यापारीको आन्दोलनले प्रधानमन्त्रीसम्म पुगेपछि ऋणको ब्याजदर घट्ने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधी समिक्षा मार्फत ऋण घटाउने गरेर आफ्नो नीतिमा पुनरावलोकन गरेको छ । जसले गर्दा ऋणको ब्याजदर डेढ प्रतिशतसम्म तल झर्ने छ । राष्ट्र बैंकबाट पुनरकर्जा लिएर दिने ऋणको ब्याजदर एक प्रतिशतले स्वत घट्ने छ … Continue reading उद्योगी र व्यापारीले आन्दोलन गरेर बैंकको नाफा घटाए, ऋणको ब्याजदर डेढ प्रतिशतसम्म घट्ने