कल निक्षेपमा १० प्रतिशतको सीमा, प्राइमलाई सबैभन्दा बढी समस्या, कुन बैंकको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधी समिक्षा गरेर बैंकहरुको कल निक्षेपमा १० प्रतिशतको सीमा तोकेको छ । कल डिपोजिटकै कारण यसअघि बैंकर्स संघले ब्याजदरमा गरेको भद्र सहमति तोडिएको थियो । त्यसपछि राष्ट्र बैंकले बैंकहरुको कल डिपोजिटमा नजर लगाएको हो । पुस मसान्तसम्मको तथ्यांक अनुसार वाणिज्य बैंकसँग २६ खर्ब ५६ अर्ब रुपैयाँको निक्षेप छ । … Continue reading कल निक्षेपमा १० प्रतिशतको सीमा, प्राइमलाई सबैभन्दा बढी समस्या, कुन बैंकको कति ?