सांसदलाई ब्रोकर अध्यक्षको ब्रिफिङ- बैंकलाई ब्रोकर लाइसेन्स दिनु पुँजी बजारका लागि घातक

काठमाडौं । स्टक ब्रोकर एसोसिएशनका अध्यक्ष भरत रानाभाटले बैंकलाई ब्रोकर लाइसेन्स दिनु भनेको बैंक र पुँजीबजार दुबैका लागि घातक भएको बताएका छन् । मंगलबार संघीय संसदको अर्थ समितिमा भएको पुँजीबजार सम्बन्धी छलफलमा अध्यक्ष रानाभाटले बैंकलाई ब्रोकर लाइसेन्स दिने विषयलाई सांसदहरुलाई संभीरतापूर्वक हेर्नुपर्ने बताए । ‘बैंकलाई ब्रोकर लाइसेन्स दिँदा हामीलाई केही फरक पर्दैन, किनभने बैंकले पनि … Continue reading सांसदलाई ब्रोकर अध्यक्षको ब्रिफिङ- बैंकलाई ब्रोकर लाइसेन्स दिनु पुँजी बजारका लागि घातक