कर्जाको ब्याजदर घटाउन राष्ट्र बैंकले स्प्रेडदर गणना विधि परिवर्तन गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जाको ब्याजदर घटाउनको लागि ब्याजदर अन्तर(स्प्रेडदर) गणना गर्ने विधिमा परिवर्तन गर्ने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधी समिक्षा गर्दै ब्याजदर अन्तर गणना गर्ने विद्यमान विधिमा परिमार्जन गरी कर्जा र निक्षेपको भारित औसत ब्याजदरका आधारमा ब्याजदर अन्तर गणना गर्ने व्यवस्था मिलाइने जनाएको हो । उद्योगी व्यापारीले कर्जाको ब्याजदर घटाउनको … Continue reading कर्जाको ब्याजदर घटाउन राष्ट्र बैंकले स्प्रेडदर गणना विधि परिवर्तन गर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed