कर्जाको ब्याजदर घटाउन राष्ट्र बैंकले स्प्रेडदर गणना विधि परिवर्तन गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जाको ब्याजदर घटाउनको लागि ब्याजदर अन्तर(स्प्रेडदर) गणना गर्ने विधिमा परिवर्तन गर्ने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधी समिक्षा गर्दै ब्याजदर अन्तर गणना गर्ने विद्यमान विधिमा परिमार्जन गरी कर्जा र निक्षेपको भारित औसत ब्याजदरका आधारमा ब्याजदर अन्तर गणना गर्ने व्यवस्था मिलाइने जनाएको हो । उद्योगी व्यापारीले कर्जाको ब्याजदर घटाउनको … Continue reading कर्जाको ब्याजदर घटाउन राष्ट्र बैंकले स्प्रेडदर गणना विधि परिवर्तन गर्ने