अदालतमा चाइना कन्स्ट्रक्सन्स बैंकको बयानः बिओके र हिमालयन बैंकको डेढ अर्ब तिर्छु

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टीमा डुबेको दुई नेपाली बैंकको पैसा फिर्ता हुने भएको छ । चाइना कन्स्ट्रक्सन्स बैंकले बैंक अफ काठमाण्डू (बिओके) र हिमालयन बैंकको डेढ अर्ब रुपैयाँ तिर्न गर्न तयार रहेको बयान दिएपछि फसेको रकम उठ्ने भएको हो । यो विषयमा चिनियाँ अदालतमा मुद्दा थियो । अदालतले आज (फागुन) ३ गते अदालतले … Continue reading अदालतमा चाइना कन्स्ट्रक्सन्स बैंकको बयानः बिओके र हिमालयन बैंकको डेढ अर्ब तिर्छु