बैंकको ऋण र विमानस्थलको बक्यौता तिर्न नसकेको सौर्य एयर बिक्रीमा, भारतीयले किन्ने

काठमाडौं । विमानस्तलको बक्यौता र बैंकको ऋण तिर्न नसकेर वित्तीय संकटमा परेको सौर्य एयरलाइन्स बिक्री हुने भएको छ । भारतीय लगानीकर्ताहरुले सौर्य एयरलाइन्स किन्ने भएका छन् । बैंकको ऋणको सावाँ र ब्याज, विमास्थलको सेवा शुल्क र कर्मचारीको तलबसहित सौर्यले करिब ७० करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने दायित्व छ । तर, सौर्य एयरका लगानीकर्ताहरुले यो रकम भुक्तानी … Continue reading बैंकको ऋण र विमानस्थलको बक्यौता तिर्न नसकेको सौर्य एयर बिक्रीमा, भारतीयले किन्ने