उठ्ला त मेलम्चीमा बगेको बीओके र हिमालयन बैंकको डेढ अर्ब ? फागुन ३ मा अदालतको फैसला

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको ठेक्का पाएको चाइना रेल्वे ग्रुप अफ कम्पनी सम्झौताको १५ प्रतिशत भुक्तानी लगेर कामै नगरी २०६९ भदौमा सम्झौता तोडेर भाग्यो । ठेकेदार भागेपछि आयोजनाको सहायक काउन्टर ग्यारेन्टी बसेका हिमालयन बैंक र बैंक अफ काठमाण्डूलाई तनाब भयो । किनभने मूख्य ग्यारेन्टी बसेको चाइना कन्सट्रक्सन्स बैंकले रकम भुक्तानी नगरेपछि मेलम्ची आयोजनाले … Continue reading उठ्ला त मेलम्चीमा बगेको बीओके र हिमालयन बैंकको डेढ अर्ब ? फागुन ३ मा अदालतको फैसला