विदेशी लगानी आकर्षित गर्न तात्यो सरकार, हेजिङ फण्डको कार्यविधि पारित, के फाइदा हुन्छ ?

काठमाडौं । सरकारले विदेशी मुद्राको विनिमयदरमा हुने उत्तारचढाबका कारण लगानीकर्तालाई जोखिममा पर्न नदिने उदेश्यले बनाएको हेजिङ फण्ड सम्बन्धी कार्यविधि पारित गरेको छ । मन्त्रिपरिषदको निर्णय सार्वजानिक गर्दै आज (बिहीबार) सूचना तथा सञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटाले हेजिङ फण्ड सम्बन्धी कार्यविधि पारित गरेको जानकारी दिए । ‘ठूलो विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले सरकारले हेजिङ फण्ड सम्बन्धी कार्यविधि … Continue reading विदेशी लगानी आकर्षित गर्न तात्यो सरकार, हेजिङ फण्डको कार्यविधि पारित, के फाइदा हुन्छ ?