बीमा कम्पनीका कर्मचारीको शैक्षिक योग्यता तोकिँदै, कुन पदमा जागिर खान कति पढ्नुपर्छ ?

काठमाडौं । बीमा कम्पनीमा जागिर खाने कर्मचारीहरुको न्यूनतम शैशिक्ष योग्यता तोकिने भएको छ । समितिले तयार पारेको बीमकको कर्मचारी सेवा शर्त विनियमावली सम्बन्धी मार्गदर्शन- २०७५ मा बीमा कम्पनीमा काम गर्ने कर्मचारीको न्यूनतम शैक्षिक योग्यता तोकिएको छ । बीमा क्षेत्रमा कर्मचारीलाई व्यवस्थित गर्दै दक्ष जनशक्ति आकर्षित गर्न कर्मचारी विनियमावली बनाइको समितिका अध्यक्ष चिरञ्जीबी चापागाईंले जानकारी दिए … Continue reading बीमा कम्पनीका कर्मचारीको शैक्षिक योग्यता तोकिँदै, कुन पदमा जागिर खान कति पढ्नुपर्छ ?