सरकार, सिंहदरबारको बीमा खै ?

काठमाडौं । २०७२ साल बैशाख ११ गतेको त्यो कहालीलाग्दो भूकम्प । सम्झिँदै आज पनि आङ जिरिङ्ग हुन्छ । काठमाडौं उपत्यका र गोर्खा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रामेछाप, धादिङ, नुवाकोट, रसुवालगायतका १६/१७ वटा जिल्लाहरुमा भूकम्पले निकै ठूलो क्षति भएको थियो । करिब ८ लाख घरहरु भत्किएको पुनर्निर्माण प्राधिकरणले जनाएको छ । र, भूकम्प पछिको पुनर्निर्माण गर्न ८ खर्ब … Continue reading सरकार, सिंहदरबारको बीमा खै ?