२० अर्बको पुर्वाधार विकास बैंकमा अर्थमन्त्रीको हस्तक्षेप, अध्यक्ष नहटाए लाइसेन्स दिन्न भनेपछि…

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले हस्तक्षेप गरेर पूर्वाधार विकास बैंकको अध्यक्ष परिवर्तन गर्न लगाएका छन् । अर्थमन्त्री खतिवडाको निर्देशनमा पूर्वाधार विकास बैंकको सञ्चालक समितिले पूर्वमूख्य सचिवसमेत रहेका बिमल कोइरालालाई बैंकको अध्यक्षबाट हटाएको छ । यसैसताको शुरुमा अर्थमन्त्री खतिवडाले बैंकका लगानीकर्ता अशोक अग्रवाल र चन्द्र ढकाललाई अर्थ मन्त्रालयमा बोलाएर बिमल कोइराला अध्यक्ष रहेसम्म लाइसेन्स दिन … Continue reading २० अर्बको पुर्वाधार विकास बैंकमा अर्थमन्त्रीको हस्तक्षेप, अध्यक्ष नहटाए लाइसेन्स दिन्न भनेपछि…