सुधीर बस्नेतलाई कुनै किसिमको ऋण नदिन समितिको आग्रह
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ओरेण्टल को–अपरेटिभका प्रमुख सुधीर बस्नेतलाई कुनै पनि प्रकारको ऋण तथा आर्थिक सहयोग नदिन आग्रह गरेको छ । समितिले बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यक्ति वा कुनै पनि सङ्घसंस्थालाई आर्थिक सहयोग नगर्न तथा नगराउन आग्रह गरेको हो । पछिल्लो समयमा समितिलाई अटेर गर्दै बस्नेत र उनको समूहले पुनः रकम … Continue reading सुधीर बस्नेतलाई कुनै किसिमको ऋण नदिन समितिको आग्रह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed