ढकाल र कोइरालाले शुरु गरे आमरण अनशन, पूँजीबजार सुधारको माग

काठमाडौँ । पूँजीबजारको सुधारको माग राख्दै आएका शेयर लगानीकर्ता दबाव समूहले आजदेखि आमरण अनशन लगायतका कार्यक्रम सार्वजनिक गरेका छन् । नेपाल स्टक एक्सचेञ्जको कार्यालय बाहिर दबाव समूहका संयोजक हरि ढकाल र सदस्य तिलक कोइरालाले आमरण अनशन सुरु गरेको जानकारी दिए । दबाव समूहले विगत आठ दिनदेखि रिले अनशन गर्दै आएका छन् । उनीहरूले पूँजीबजार सुधारको … Continue reading ढकाल र कोइरालाले शुरु गरे आमरण अनशन, पूँजीबजार सुधारको माग