जति बढी कल डिपोजिट उति बढी समस्या, कुन बैंकको कल डिपोजिट कति ?

काठमाडौं । कल डिपोजिटका कारण समस्या उत्पन्न हुँदा वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले ब्याजदरमा गरेको भद्र सहमति तोडिएको छ । कल डिपोजिटको मात्रा धेरै भएका कारण ऋणयोग्य पुँजी अभाव (तरलता) को चाप थेग्न नसकेर केही बैंकहरुले बैंकर्स संघको भद्र सहमति तोडेका थिए । भद्र सहमति तोडिएसँगै व्यक्तिगत मुद्दति निक्षेपमा बैंकहरुले आफूखुसी ब्याज दिन … Continue reading जति बढी कल डिपोजिट उति बढी समस्या, कुन बैंकको कल डिपोजिट कति ?