हाइड्रोमा कन्तबिजोकः यो वर्ष मध्य भोटेकोशीका लगानीकर्ताको कमाई १७ पैसा मात्रै !

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् आयोजनाको साधारण सेयरमा लगानी गर्नेले चालु आर्थिक वर्षमा प्रतिसेयर ०.१७ रुपैयाँ मात्रै नाफा पाउने भएका छन् । कम्पनीले प्रकाशित गरेको विवरणअनुसार आगामी वर्ष सो आयोजनाको शेयरमा लगानी गर्नेले प्रतिसेयर १४ रुपैयाँ र आर्थिक वर्ष २०७७ा १७ रुपैयाँ प्राप्त गर्ने छन् । चिमिले जलविद्युत् कम्पनीको सहायक कम्पनीको रुपमा हाल सिन्धुपाल्चोकमा निर्माणाधिन … Continue reading हाइड्रोमा कन्तबिजोकः यो वर्ष मध्य भोटेकोशीका लगानीकर्ताको कमाई १७ पैसा मात्रै !