खराब कर्जा कम गर्न बैंकले गरे बद्मासी, इभरग्रिनिङको समस्या बढ्ने
नेपाल राष्ट्र बैंकले हरेक वर्ष सार्वजनिक गर्ने बैंकहरुको सुपरिवेक्षण प्रतिवेदन । पछिल्ला पाँच वर्षको सुपरिवेक्षण प्रतिवेदनमा शब्द समेत फरक नपर्ने गरेर बैंकहरुमा इभरग्रिनिङ(खराब ऋणलाई असलमा परिणत गर्ने काम) भएको स्पष्ट रुपमा लेखिएको छ । राष्ट्र बैंकका सुपरिवेक्षण विभागहरुले हरेक वर्ष वाणिज्य बैंक,विकास बैंक,फाइनान्स र लघुवित्तको सुपरिवेक्षण प्रतिवेदन सार्वजनिक गर्छन् । राष्ट्र बैंकका कर्मचारीहरु स्थलगत रुपमा … Continue reading खराब कर्जा कम गर्न बैंकले गरे बद्मासी, इभरग्रिनिङको समस्या बढ्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed