खराब कर्जा कम गर्न बैंकले गरे बद्मासी, इभरग्रिनिङको समस्या बढ्ने

नेपाल राष्ट्र बैंकले हरेक वर्ष सार्वजनिक गर्ने बैंकहरुको सुपरिवेक्षण प्रतिवेदन । पछिल्ला पाँच वर्षको सुपरिवेक्षण प्रतिवेदनमा शब्द समेत फरक नपर्ने गरेर बैंकहरुमा इभरग्रिनिङ(खराब ऋणलाई असलमा परिणत गर्ने काम) भएको स्पष्ट रुपमा लेखिएको छ । राष्ट्र बैंकका सुपरिवेक्षण विभागहरुले हरेक वर्ष वाणिज्य बैंक,विकास बैंक,फाइनान्स र लघुवित्तको सुपरिवेक्षण प्रतिवेदन सार्वजनिक गर्छन् । राष्ट्र बैंकका कर्मचारीहरु स्थलगत रुपमा … Continue reading खराब कर्जा कम गर्न बैंकले गरे बद्मासी, इभरग्रिनिङको समस्या बढ्ने