केन्द्रीय बैंकमा हुने हस्तक्षेप अस्विकार्यः आईएमएफ प्रमुख लागार्ड

नुसा डुआ/ इन्डोनेसिया । अन्तर्राष्ट्रिय मुद्राकोषका प्रमुख क्रिस्टिन लागार्डले अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाउनु ठीक रहेको बताएकी छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय बैंकले ब्याजदर बढाएर वित्तीय बजारमा समस्या सिर्जना गरेको आरोप लगाएका थिए । मुद्राकोष र विश्व बैंकको इन्डोनेसियामा शुरु भएको वार्षिक बैठकमा सम्बोधन गर्दै प्रमुख लागार्डले बढ्दो वित्तीय अस्थिरताले विश्वभर समस्या ल्याउने … Continue reading केन्द्रीय बैंकमा हुने हस्तक्षेप अस्विकार्यः आईएमएफ प्रमुख लागार्ड