अर्थमन्त्रीले भने-अब घरको कम्पाउण्डमा पनि कर लगाउँछौं, गाईबस्तुमा कर लगायो भन्न पाइन्न (अडियोसहित)

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले अब सरकारले घरको कम्पाउण्डमा पनि कर लगाउने बताएका छन् । शहरी इलाकामा घरको कम्पाउण्ड बनाएर जमिन ओगट्ने अनि कृषियोग्य जमिन सरह मालपोत तिर्ने गरेको उल्लेख गर्दै अब त्यस्ता दिन सकिएको बताए । सोमबार मध्यमस्तरीय कर कार्यालयको उदघाटन गर्दै अर्थमन्त्री खतिवडाले भने- ‘अब घरको कम्पाउन्ड पनि कर लगाउँछौं ।’ घरमा कम्पाउन्ड … Continue reading अर्थमन्त्रीले भने-अब घरको कम्पाउण्डमा पनि कर लगाउँछौं, गाईबस्तुमा कर लगायो भन्न पाइन्न (अडियोसहित)