४० अर्बको लगानीमा मुक्तिनाथ मन्दिर जान ८२.६५ किलोमिटर लामो केबलकार बन्ने
काठमाडौं । मुक्तिनाथ मन्दिर जानको लागि केबलकारको निर्माण हुने भएको छ । लगानी बोर्ड र मुक्तिनाथ केबलकार सिस्टमबीच ८२.६५ किलोमिटर दुरीको केबलकार बनाउने सम्बन्धमा सम्झौता भएको हो । सम्झौतामा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र मुक्तिनाथ केबलकार सिस्टमका अध्यक्ष अरुणकुमार सुवेदीले हस्ताक्षर गरे । परियोजनाको लागि ३५ करोड अमेरिकी डलर रहेको छ । … Continue reading ४० अर्बको लगानीमा मुक्तिनाथ मन्दिर जान ८२.६५ किलोमिटर लामो केबलकार बन्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed