बैंकले लिलाम गरिसकेको सुधीर बस्नेतको सम्पत्ति फिर्ता गर्ने तयारी, अर्थमन्त्री र गभर्नरलाई पत्र

काठमाडौं । वि.सं २०६९ असोजदेखि बैंकहरुले घरजग्गा व्यवसायी सुधीर बस्नेत र उनको समूहलाई ऋण दिन बन्द गरे । त्यसअघि बैंकहरुले बस्नेतलाई १ अर्ब ६० करोड रुपैयाँभन्दा बढी ऋण दिएका थिए । सावाँ र ब्याजसहित जोड्दा बस्नेतले बैंकहरुलाई अढाइ अर्ब रुपैयाँ तिर्नुपर्ने भयो । घरजग्गा व्यवसायमा आएको मन्दीका कारण समस्यामा परेपछि उनले सावाँ र व्याज दुबै … Continue reading बैंकले लिलाम गरिसकेको सुधीर बस्नेतको सम्पत्ति फिर्ता गर्ने तयारी, अर्थमन्त्री र गभर्नरलाई पत्र