तत्काल मर्जर प्रक्रिया नटुङ्ग्याए एभरेष्ट र लक्ष्मी बैंकलाई राष्ट्र बैंकले कारबाही गर्ने

काठमाडौं । तत्काल मर्जरको प्रक्रिया नटुङ्ग्याए एभरेष्ट बैंक र लक्ष्मी बैंकलाई नियामक राष्ट्र बैंकले कारबाही गर्ने भएको छ । मर्जरको हल्ला चलाएर सेयर बजारमा खेलबाड गरेको भन्दै राष्ट्र बैंकले कारबाही गर्ने चेतावनी दिएको हो । राष्ट्र बैंकका गभर्नर तथा डेपुटी गभर्नरले दुबैं बैंकका लगानीकर्ता र उच्च व्यवस्थापकलाई तत्काल मर्जर प्रक्रिया टुंगो लगाउन निर्देशन दिएका छन् … Continue reading तत्काल मर्जर प्रक्रिया नटुङ्ग्याए एभरेष्ट र लक्ष्मी बैंकलाई राष्ट्र बैंकले कारबाही गर्ने