कर्मचारीलाई धेरै तलब दिने कम्पनीमाथि सम्पत्ति शुद्धीकरणको शंका

काठमाडौं । आफ्ना कर्मचारीलाई औसतभन्दा निकै बढी तलब दिने कम्पनीमाथि सरकारले निगरानी बढाएको छ । कर्मचारीलाई बजारमा चलेको दरभन्दा निकै बढी तलब भत्ता दिने कम्पनीले सम्पत्ती शुद्धीकरण गरेको हुन सक्ने भन्दै अर्थमन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद अन्तरगतको सम्पत्ति शुद्धीकरण विभागलाई चनाखो रहन भनेको हो । केही कम्पनीले कर्मचारीको तलब भत्तामा अस्वभाविक रकम खर्च गरेको देखिएपछि सम्पत्ति … Continue reading कर्मचारीलाई धेरै तलब दिने कम्पनीमाथि सम्पत्ति शुद्धीकरणको शंका