युगाण्डादेखि न्यूजिल्याण्डसम्मको दूध पिउँछन् नेपाली

काठमाडौं । नेपाल कृषि प्रधान देश हो । यहाँका ७० प्रतिशत बढी जनता कृषि पेशामा आवद्ध छन् । तर वार्षिक ४ अर्ब भन्दा बढीको दुध तथा दुधजन्य वस्तुको आयात हुने गरेको छ । नेपालमा हरेक वर्ष मिल्क होलिडे मनाइन्छ , किसानले उत्पादन गरेको दुध सडकमा पोख्नुपर्ने वाध्यता छ । किसानले सरकारलाई गाली गर्दै सडकमा दुध … Continue reading युगाण्डादेखि न्यूजिल्याण्डसम्मको दूध पिउँछन् नेपाली