अर्थमन्त्रीको ‘ग्रिन सिग्नल’ नपाएपछि ‘बिग मर्जर’बाट पछि हटे गभर्नर

काठमाडौं । आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीतिमा ‘बिग मर्जर’को नीति नआउने पक्कापक्की भएको छ । राष्ट्र बैंकले बैंकहरुको संख्या घटाउने उदेश्यले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् संख्या नै तोकेर फोर्स मर्जरको नीति ल्याउने तयारी गरेको थियो । तर, अर्थमन्त्री डा. युवराज खतिवडाले ग्रिन सिग्नल नदिएपछि राष्ट्र बैंक यो मौद्रिक नीतिमा फोर्स मर्जरको नीति ल्याउनबाट … Continue reading अर्थमन्त्रीको ‘ग्रिन सिग्नल’ नपाएपछि ‘बिग मर्जर’बाट पछि हटे गभर्नर