विश्वकप, मेस्सी र अर्थमन्त्री खतिवडा

काठमाडौं । विश्वकप शुरु हुनु भन्दा केही दिन अघिदेखि नेपालमा अर्जेन्टिनाको पक्षमा माहौल तात्यो । हरेक चोक, गल्ली, चियापसलदेखि भट्टी पसलसम्म अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेस्सीको जादूको चर्चा चल्यो । मेस्सीको १० नम्बर अंकित जर्सीधारीहरु जतात्यतै भेटिन थाले । विश्वकप शुरु भएपछि यो क्रम झन् बढ्यो । तर, मेस्सीको अर्जेन्टिना आम समर्थकहरुलाई खिन्न बनाउँदै विश्वकपको ८ … Continue reading विश्वकप, मेस्सी र अर्थमन्त्री खतिवडा