वाणिज्य बैंकको संख्या १०/१२ वटामा झार्ने गभर्नरको तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको संख्या आधाभन्दा बढी घटाउने तयारी थालेको छ । राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीतिमार्फत् आगामी केही वर्षमा बाणिज्य बैंकहरुको संख्या घटाएर १५ देखि १० वटामा झार्ने नीति लिने तयारी गरेको हो । बैंकहरुको संख्या घटाउने नीति लिनका लागि राष्ट्र बैंकले अर्थमन्त्रालयसँग पनि सल्लाह मागेको छ … Continue reading वाणिज्य बैंकको संख्या १०/१२ वटामा झार्ने गभर्नरको तयारी