नीति नै नआई बैंकका लगानीकर्ता ‘बिग मर्जर’को छलफलमा

काठमाडौं । केहीदिन अघि एक वाणिज्य बैंकका अध्यक्षले बैंकका सिनियर कर्मचारीलाई कार्यकक्षमा बोलाएर सोधे– ‘हामी अर्को वाणिज्य बैंकसँग मर्जरमा जानु पर्यो भने कुन उपयुक्त होला पहिचान गरिराख्नोस् ।’ उक्त बैंकले राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याइसकेको छ । पुँजी पुर्याइसकेको अवस्थामा अध्यक्षले फेरि किन मर्जरको कुरा गरे भनेर एकैछिन त ती कर्मचारी अकमक परे … Continue reading नीति नै नआई बैंकका लगानीकर्ता ‘बिग मर्जर’को छलफलमा