टीभीएस मोटरसाइकल अब नेपालमै बन्ने

काठमाडौं । टिभीएस मोटरसाइकल अब नेपालमै बन्ने भएको छ । नेपालका लागि टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले नेपालमै उत्पादन गर्न लागेको हो । स्थापित व्यावसायिक घराना शंकर ग्रुप अन्तर्गतको कम्पनी जगदम्बा मोटर्सले ५० करोड लगानीमा नेपालमै उत्पादन गर्नका लागि बाराको सिमरामा एसेम्ब्लिङ प्लान्ट निर्माण गरिरहेको छ । अबको ६/७ महिनामा टीभीएस बाइक नेपालमै उत्पादन … Continue reading टीभीएस मोटरसाइकल अब नेपालमै बन्ने