अर्थमन्त्रीले खतिवडाले भने- म डा. महतलाई असफल बनाउन चाहन्न

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले आफु पूर्वमन्त्री डा रामशरण महतलाई असफल बनाउन नचाहेको बताएका छन् । पूर्वमन्त्री अर्थमन्त्री महतले अर्थमन्त्री डा खतिवडाले बजेटमा लिएको ८ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्य हासिल नहुँने र भएमा आफु असफल हुने टिप्पणी रिपोर्टस क्लबमा गरेका थिए । ‘ डा महत मभन्दा धेरै सिनियर हो, म उहाँलाई आधार गर्छु, उहाँलाई … Continue reading अर्थमन्त्रीले खतिवडाले भने- म डा. महतलाई असफल बनाउन चाहन्न