‘अब १५/१६ अर्ब चुक्ता पुँजी भएका ७/८ वटा मात्रै बैंक’

काठमाडौं । सबै बैंकहरुले राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याइसकेपछि फेरि अर्को बहस शुरु भएको छ– बैंकको संख्या धेरै भयो, घटाएर ७ देखि १२ वटामा झार्नुपर्छ । किनभने चुक्ता पुँजी बढाउने नीति ल्याउँदा राष्ट्र बैंकका अधिकारीहरुलाई लागेको थियो कि– अब वाणिज्य बैंकहरुकै संख्या पनि २९ बाट घटेर १५/१६ वटामा झर्नेछ । तर, लगानीकर्ताहरुको तीब्र … Continue reading ‘अब १५/१६ अर्ब चुक्ता पुँजी भएका ७/८ वटा मात्रै बैंक’