अर्थमन्त्री हुनेवित्तिकै गभर्नरलाई खतिवडाको पत्रः मेरा ज्वाइलाई आजैदेखि मन्त्रालय पठाउनु

काठमाडौं । गभर्नर भएकै बेलादेखि अति ज्वाइ मोहका कारण विबादमा पर्दै आएका अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रीको जिम्मेवारी पाए लगत्तै ज्वाइमोह पुनः दोहोर्याएका छन् । गत फागुन १४ गते अर्थमन्त्रीमा नियुक्त भएका डा. खतिवडाले त्यसको भोलिपल्ट अर्थात फागुन १५ गते नै नेपाल राष्ट्र बैंकलाई पत्र लेख्दै सोही दिनदेखि हाजिर हुने गरी आफ्ना ज्वाइ डा. रामशरण … Continue reading अर्थमन्त्री हुनेवित्तिकै गभर्नरलाई खतिवडाको पत्रः मेरा ज्वाइलाई आजैदेखि मन्त्रालय पठाउनु