‘बैंकहरुको संख्या धेरै भयो, १५/१६ वटामा झार्नुपर्छ’

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरुको संख्या धेरै भयो भन्ने बहस चलेको वर्षौ वित्यो । अझै पनि यो बहस टुंगिएको छैन । बैंकहरुको संख्या धेरै हुँदा सँधै बैंकिङ प्रणालीमा कुनै न कुनै समस्या देखिने गरेको राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् । उनका अनुसार महिनादिन अघिसम्म ७०/८० अर्ब रुपैयाँको हाराहारीमा रहेको … Continue reading ‘बैंकहरुको संख्या धेरै भयो, १५/१६ वटामा झार्नुपर्छ’