गगन थापाको प्रस्ताबः नेपालीकै पैसाले यसरी बनाउन सकिन्छ १२०० मेगावाटको बूढीगण्डकी 

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वस्वास्थ्यमन्त्री गगन कुमार थापाले नेपालीकै पैसामा १२ सय मेगावाट विद्युत उत्पादन क्षमताको बुढीगण्डकी आयोजना बनाउन सक्ने प्रस्ताब अघि सारेका छन् । नेपालीसँग बुढीगण्डकी बनाउने पैसा नभएको तर्क राख्दै माओवादी अध्यक्ष प्रचण्डको सरकारले बिना प्रतिस्पर्धा चिनियाँ कम्पनी चाइना गेजुवालाई बुढीगण्डकी बनाउने जिम्मा दिएको थियो । केपी ओली प्रधानमन्त्री हुँदा नै … Continue reading गगन थापाको प्रस्ताबः नेपालीकै पैसाले यसरी बनाउन सकिन्छ १२०० मेगावाटको बूढीगण्डकी