प्रचण्डले चीनलाई दिएको बुढीगण्डकी देउवाले फिर्ता गरे

काठमाडौं । बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनी गेजुवासँग भएको समझदारीपत्र खारेज भएको छ ।मन्त्रिपरिषद्को आजको बैठकले उक्त सम्झौता खारेज गरेको हो । मन्त्रिपरिषद् बैठकमा सहभागी भएर बाहिरिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री एवम् ऊर्जा मन्त्री कमल थापाले बुढीगण्डकी आयोजनाका निर्माणका लागि भएको सम्झौता खारेज भएको जानकारी दिए । नेपालमा नै असफल भएको र कालोसूचीमा … Continue reading प्रचण्डले चीनलाई दिएको बुढीगण्डकी देउवाले फिर्ता गरे