ग्रीनकार्ड होल्डरको अनुभव: अमेरिकामा पैसाको बोट रहेनछ, डिभी नपरे गर्व गर्नुहोस्

अमेरिका जाने डिभी चिट्ठाको  मंगलबारदेखि आवेदन खुलेको छ । सायद तपाई पनि चिट्ठा भरेरै भएपनि अमेरिका जाने सपना देख्ने मध्येमा हुनुहोला । अमेरिका नेपाल जस्ता कम विकसित मुलुकका मान्छे लागि सपनाको देश हो भन्दा पनि हुन्छ । भरखरका युवायुवतीको त कुरै छोडौं डाक्टर, पाइलट, शिक्षकदेखि सरकारी उच्च ओहदाको कर्मचारी सबैलाई डीभीले आकर्षित गर्छ नेपालमा  । … Continue reading ग्रीनकार्ड होल्डरको अनुभव: अमेरिकामा पैसाको बोट रहेनछ, डिभी नपरे गर्व गर्नुहोस्