दशैंमा मासु खाँदा सावधानी अपनाउन चिकित्सकको सुझाव

चितवन । वडादशैँको आठौँ दिन महाअष्टमी देशभरका शक्तिपीठ र घरघरमा बलि दिएर मनाइँदैछ । देवीलाई बलिसँगै बोका, राँगा, कुखुरा लगायतको बढी नै मासु उपभोग गर्ने गरिन्छ । तर यसरी मासु खाँदा सावधानी अपनाउन सकिएन भने मासुले रमाउने भन्दा पनि रोग निम्त्याउन सक्छ । त्यसैले विशेष सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् । जिल्ला पशु सेवा … Continue reading दशैंमा मासु खाँदा सावधानी अपनाउन चिकित्सकको सुझाव