‘३० बर्षे रहिरहने हो भने राष्ट्र बैंकले झुत्रा नोट पनि साट्न सक्दैन’

काठमाडौं । नेपाल राष्ट्र बैंकमा सेवा अबधिलाई लिएर बिबाद भइरहेको समयमा पूर्वगभर्नरहरुले सेवा अबधि एउटै बनाउनु पर्ने धारणा ब्यक्त गरेका छन् । अहिले कार्यान्वयनमा रहेको सेवा अबधि ३० बर्षे वा उमेर हद ५८ बर्षमध्ये जुन पहिला आउँछ त्यसैको आधारमा कर्मचारीलाई अबकाश दिने नीति परिवर्तन गरी एउटै नीति बनाउनु पर्ने उनीहरुको धारणा छ । पूर्वगभर्नरहरु दीपेन्द्रबहादुर … Continue reading ‘३० बर्षे रहिरहने हो भने राष्ट्र बैंकले झुत्रा नोट पनि साट्न सक्दैन’