किष्ट बैंकको करोडौं ठगरेर फरार भएका कमल ज्ञवाली कहाँ छन् ?

काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सीआइबी) ले यही भदौ ८ गते तत्कालीन किष्ट बैंकको सवा ४ करोड रुपैयाँ ठगी गरेर फरार भएकी देवकी वस्ताकोटीलाई पक्राउ गर्यो । काठमाडौंको अनामनगरस्थित जम्को प्रकाशन प्रालिकी सञ्चालक समेत रहेकी ४२ वर्षिय बस्ताकोटीलाई सीआइबीले बिराटनगरको टंकी सुनवरीबाट पक्राउ गरेको हो । भक्तपुर जिल्ला दुवाकोट घर भएकी बस्ताकोटी प्रहरीबाट … Continue reading किष्ट बैंकको करोडौं ठगरेर फरार भएका कमल ज्ञवाली कहाँ छन् ?