मुक्तिनाथ मोडेललाई दक्षिण एसियाभर फैलाउने भरतराज ढकालको सपना

‘मेरो सोच अलि बढी महत्वकांक्षी पनि हो तर आजसम्म सफल भइरहेको छु,’ मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) भरतराज ढकाल भन्छन् । ढकालले भनेजस्तै गरेर आफूलाई प्रमाणित गराइसकेका छन् । सहकारी संस्था चलाउँदा चलाउँदै बैंक खोलेका थिए उनले । तर, त्यही बैंक अर्थात् मुक्तिनाथ विकास बैंक अहिले मुलुकको नम्बर वान विकास बैंक बनिसकेको छ … Continue reading मुक्तिनाथ मोडेललाई दक्षिण एसियाभर फैलाउने भरतराज ढकालको सपना