आइपिओ जारी गरेर विदेशी कम्पनी भागेपछि नेपालीको करोडौं डुब्यो

काठमाडौं । २०४९ सालमा चीन (हङकङ) बाट नेपालको औषधी कम्पनीमा लगानी गर्न एउटा कम्पनी नेपालमा भित्रियो । नेपालमा २०४६ सालको राजनीतिक परिवर्तन भएको थियो । विदेशी लगानी भित्राउने कानूनपनि पारित भइसकेको थियो । चीनको सेफ रिच इन्ड्रष्टी लिमिटेडले १९ करोड ५४ लाख रुपैयाँको लगानीमा नेपालमा औषधी उद्योग खोल्नको लागि लाइसेन्स पनि पायो । तत्कालीन अवस्थामा … Continue reading आइपिओ जारी गरेर विदेशी कम्पनी भागेपछि नेपालीको करोडौं डुब्यो