नेपाली कपडा उद्योगः जसले रोडपतिलाई करोडपति र करोडपतिलाई रोडपति बनायो

काठमाडौं । बृजगोपाल इनानी नेपाली व्यवसायीक जगतमा कुनैबेला चर्चित नाम हो । कुनैबेला नेपालबाट सबैभन्दा बढी तयारी पोशाक इनानीको उद्योग महालक्ष्मी गार्मेन्टले निर्यात गर्नेमा आउँथ्यो । अहिले इनानीलाई धेरै नचिन्नपनि सक्छन् । उनको परिचय अहिले ऋण नतिर्ने व्यवसायीमा पर्छन् । राष्ट्रिय वाणिज्य बैंकबाट लिएको ९० करोड रुपैयाँ ऋण तिर्न नसकेपछि इनानीको उद्योगलाई बैंकले लिलामी गर्न … Continue reading नेपाली कपडा उद्योगः जसले रोडपतिलाई करोडपति र करोडपतिलाई रोडपति बनायो