कालोसूचीमा परेको कम्पनीलाई बुढीगण्डकी बेच्ने कस्तो राष्ट्रबाद ?

काठमाडौं । कामचलाउ बनिसकेको सरकारले कालोसूचीमा परेको चिनियाँ कम्पनीलाई १२ सय मेगावाट विद्युत उत्पादन क्षमताको जलासययुक्त बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा लगाएको छ । स्वदेशी लगानीमा निर्माण गर्ने प्रक्रिया अघि बढिरहेको बेला बुढीगण्डकी आयोजनालाई चिनियाँ कम्पनी चाइना गेजुवा वाटर एण्ड पावर ग्रुपलाई निर्माणको जिम्मा लगाएको हो । प्रधानमन्त्रीका रुपमा ओली चीन भ्रमणमा जाँदा बुढीगण्डकी चीनलाई … Continue reading कालोसूचीमा परेको कम्पनीलाई बुढीगण्डकी बेच्ने कस्तो राष्ट्रबाद ?