व्यवसायले भन्दैन दाजुभाई, मुकेशले टेलिकममा हात हालेपछि अनिलको व्यवसाय धरापमा

नयाँ दिल्ली । एउटै परिवारका दुईजना दाजुभाई फोब्र्सको अर्बपतिको सूचिमा रहनेमा मुकेश अम्बानी र अनिल अम्बानी पर्छन् । बाबु धिरुभाई अम्बानीले दिएको व्यवसायीक विरासत दुई दाजुभाई मुकेश र अनिलसँग छ । बाबुको निधनपछि सम्पत्तीको बाडँफाँडको मुद्दा मुकेश र अनिलको घरबाट अदालतसम्म पुगेको छ । भारतीय कर्पोरेट जगतमा दुई दाजुभाईको सम्पत्ती तथा कम्पनी बाँडफाँड एउटा रोचक … Continue reading व्यवसायले भन्दैन दाजुभाई, मुकेशले टेलिकममा हात हालेपछि अनिलको व्यवसाय धरापमा