काठमाडौंले मेट्रो रेल रुचाएन, मोनोरेल चलाउने जिम्मा विद्यासुन्दरलाई

काठमाडौं । स्थानीय तह निर्वाचनको लागि उम्मेद्वारी दर्ता गर्ने दिन बैशाख १९ गतेसम्म पनि नेकपा एमालेबाट विद्यासुन्दर शाक्यको नाम फाइनल भएको थिएन । एमालेमा पदाधिकारी रहेका अष्टलक्ष्मी शाक्य र योगेश भट्टराई काठमाडौं महानगरको प्रमुख निर्वाचन नलड्ने भएपछि काठमाडौंको जिल्लास्तरीय नेताबाट उम्मेद्वार हुने तय थियो । एमालेबाट महानगर प्रमुखका लागि २०५४ सालमा चर्चित मेयर केशव स्थापितदेखि … Continue reading काठमाडौंले मेट्रो रेल रुचाएन, मोनोरेल चलाउने जिम्मा विद्यासुन्दरलाई