एमालेबाट काठमाडौं मेयरको उम्मेद्वार विद्यासुन्दर शाक्य

काठमाडौं । नेकपा एमालेले आगामी स्थानीय निकायको निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको मेयरमा विद्यासुन्दर शाक्यलाई उठाउने भएको छ । एमाले उच्चस्रोतले शाक्यलाई उम्मेद्वारी तोक्ने निर्णय भएको जानकारी दियो । राप्रपासँग चुनावी तालमेल गर्ने तयारीको कारण शाक्यको नाम औपचारिक रुपमा घोषणा भने हुन बाँकी छ । पार्टी अध्यक्ष केपी ओलीसहित आज बसेको पार्टीका उच्च नेताहरुको बैठकले शाक्यलाई … Continue reading एमालेबाट काठमाडौं मेयरको उम्मेद्वार विद्यासुन्दर शाक्य