‘नूडल्स वार’सँगै वाइवाइले बाटो मोडेपछि…

काठमाडौं । बिनोद चौधरी अर्थात् फोर्ब्सको अर्बपतिको सूचीमा परेका एकमात्र नेपाली । चौधरीलाई विश्वमा चिनाउने ब्राण्ड हो, वाइवाइ । चाउचाउ उत्पादन गर्नुपर्छ भन्ने सोचाइ उनको होइन । २०४० सालमा हिमालय पाँडेले मैदा बढी भएको उत्पादनलाई प्रयोग गर्ने आइडिया निकाले । जुन आइडियाबाट चौधरी प्रभावित भए । र, चाउचाउ उद्योगमा हात हाले । अहिले वाइवाइ चाउचाउले विश्वभर … Continue reading ‘नूडल्स वार’सँगै वाइवाइले बाटो मोडेपछि…