उम्मेद्वारी फिर्ता गर्दै सौरभ ज्योतिले भने- शेखर गोल्छा र चन्द्र ढकाललाई मेरो समर्थन

  काठमाडौं । व्यवसायी सौरभ ज्योति एसोसिएट तर्फको उपाध्यक्षमा चुनाव नलड्ने भएका छन् । गोल्छा प्यानलबाट एसोसिएटतर्फका उम्मेद्वार चन्द्र ढकाललाई समर्थन गर्दै ज्योतिले आफ्नो उम्मेद्वारी फिर्ता लिएका हुन् । ‘महासंघको एकता र संस्थागत विकासका लागि मैले आफ्नो उम्मेद्वारी फिर्ता गरेर एसोसिएट उपाध्यक्षमा चन्द्र ढकाललाई सहयोग गर्ने निर्णय गरेँ,’ ज्योतिले क्लिकमाण्डूसँग कुराकानी गर्दै भने, ‘अब कार्यसमिति … Continue reading उम्मेद्वारी फिर्ता गर्दै सौरभ ज्योतिले भने- शेखर गोल्छा र चन्द्र ढकाललाई मेरो समर्थन