त्रिशुली-गल्छी हाइड्रोले बनाउँदैछ नेपालकै लामो सुरुङ (हेर्नुहोस् इन्जिनियरिङ डिजाइन)

काठमाडौं । ७५ मेगावाट विद्युत उत्पादन क्षमताको त्रिशुली-गल्छी जलविद्युत आयोजनाले ८ किलोमिटर लामो सुरुङ निर्माण गर्ने भएको छ । आयोजनाले निर्माण गर्न लागेको यो सुरुङ नेपालकै सबैभन्दा लामो सुरुङ हुने कम्पनीको दाबी छ । आयोजनाले निर्माण गर्ने सुरुङ नुवाकोटको रात्माटे र बुद्धसिङदेखि धादिङको कल्लेरीसम्म ८ किलोमिटर लामो हुने सिद्धकाली हाइड्रोपावर कम्पनीकी कार्यकारी निर्देशक पुजा न्यौपानेले … Continue reading त्रिशुली-गल्छी हाइड्रोले बनाउँदैछ नेपालकै लामो सुरुङ (हेर्नुहोस् इन्जिनियरिङ डिजाइन)