रमपम चाउचाउ अब अमेरिकी बजारमा, मासिक पाँच लाख प्याकेट निर्यात हुँदै

मोरङ । एसियन थाई फुड्सले उत्पादन गरेको रमपम चाउचाउ अमेरिका निर्यात गर्न थालेको छ । नेपालमा उत्पादित चाउचाउको अमेरिकामा माग हुन थालेको सो उद्योगका प्रबन्ध निर्देशक महेश जाजूले बताए । ‘सुरुमा नेपालीको रोजाइ भए पनि अहिले अमेरिकी उपभोक्ताले समेत रुचाउन थालेका छन्,’ उनले भने। अमेरिकाजस्तो विकसित मुलुकमा नेपाली ब्रान्डको चाउचाउको माग हुनु गौरवको विषय भएको … Continue reading रमपम चाउचाउ अब अमेरिकी बजारमा, मासिक पाँच लाख प्याकेट निर्यात हुँदै